IME Life
Beema Board

दुई हाइड्रोपावरको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले रिडी हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरको शेयर मुल्य समायोजन गरेको छ । यी कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै नेप्सेले आजको अन्तिम कारोबार मुल्यको आधारमा शेयर मुल्य समायोजन गरेको हो ।

रिडी हाइड्रोपावरको शेयरमूल्य ५३९ रुपैयाँको आधारमा नेप्सेले ४० प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य ३८५ रुपैयाँ कायम गरेको छ ।

Prabhu
Crest

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ३३३ रुपैयाँका आधारमा नेप्सेले ८ प्रतिशत बोनश शेयर वितरणपछिको शेयरमूल्य ३०८ रुपैयाँ ३३ पैसा कायम गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS