IME Life
GBIME

शिखर सहित नेप्सेमा दुई कम्पनीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा शिखर इन्स्योरेन्स लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयरपछिको शेयर मुल्य समायोजन भएको हो । यी कम्पनीले बुक क्लोज गर्ने भएसँगै नेप्सेले मुल्य समायोजन गरेको हो ।

आजको अन्तिम कायम रहेको शिखर इन्स्योरेन्सको ९३८ रुपैयाँका आधारमा नेप्सेले १६ प्रतिशत बोनश शेयर वितरणपछि शेयर मूल्य ८०८ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

Crest

त्यस्तै, नेरुडे लघुवित्तको आजको अन्तिम कारोबार मुल्य १०१० रुपैयाँका आधारमा नेप्सेले २२ प्रतिशत बोनश शेयर वितरणपछिको शेयरमुल्य ८२७ रुपैयाँ ८७ पैसा कायम गरेको छ । भोलि सोही मूल्यको आधारमा दोस्रो बजारमा कारोबार खुल्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS