IME Life
Beema Board

एलआइसी नेपालले हकप्रद शेयर निष्काशन गर्न नियुक्त गर्यो विक्री प्रबन्धक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको जनाएको छ ।

कम्पनीलाई हकप्रद शेयर विक्री गर्नका लागि नेपाल बीमा प्राधिकरणले सैद्धान्तिक स्वीकृति प्रदान गरिसकेको छ । कम्पनीले पूँजी २ अर्ब ६५ करोड ३२ लाखको ८८.४५१६८ प्रतिशतले हुन आउने अर्थात १ः०.८८ को अनुपातले हुने १ अर्ब ४३ करोड ८८ लाख बराबरको हकप्रद शेयर जारी गर्ने छ ।

Prabhu
Crest
1675059477624

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

20%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

40%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS