IME Life
Beema Board

तीन बीमा कम्पनीको कारोबार फुकुवा, मर्जर छिट्टै नटुङ्गिए पछि शेयर कारोबार खुलाउदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जरको संझौता पछि कारोबार रोक्का गरेका प्रभु इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको कारोबार फुकुवा भएको छ । सगरमाथा र लुम्बिनी जनरलले एकिकृत कारोबार पछि मात्रै कारोबार फुकुवा गर्ने योजना बनाए पनि छिट्टै मर्जर प्रकृयाँ नटुङ्गिने भए पछि दुबै कम्पनीले कारोबार फुकुवा गर्ने निर्णय गरेका हुन् ।

अजोड सँग मर्जर प्रकृयाँ भाडिए सँगै प्रभु इन्स्योरेन्स कम्पनीले पनि कारोबार फुकुवा गरेको छ । नेपाल धितोपत्र बोर्डले मर्जर प्रकृयाँमा गएका कम्पनीहरुको कारोबार बन्द नगर्न पर्ने व्यवस्था गरे सँगै मर्जरको संझौता गरेका कम्पनीहरुले कारोबार फुकुवा गरिरहेका छन् ।

Prabhu
Crest

मर्जरको संझौता गरेका कम्पनीहरुको आधारभुत शेयर मात्रै रोक्का हुने व्यवस्था छ । एक प्रतिशत भन्दा कम शेयर रहेका शेयरधनीहरुको शेयर कारोबार भने फुकुवा हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

60%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS