SKIP THIS

MLBL
IME Life
Beema Board

आज यी हुन् सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार बढेको छ । हिजो पनि बढेको बजार आज पनि दोहोरो अंकले बढेको हो । आज नेप्से परिसूचक १० दशमलव ३७ अंकले बढेर २,१८३ दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज १५९ कम्पनीको शेयर मुल्य बढेको छ भने ४६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावर कम्पनी र आदर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सानिमा जिआइसी कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । सूर्याज्योति लाइफका लगानीकर्ताले पनि ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबैभन्दा धेरै आरबीबी म्युचुअल फण्ड १ का इकाईधनीले गुमाएका छन् । यी फण्डका इकाईधनीले ५ दशमलव ७० प्रतिशतका दरले गुमाएका छन् । जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS