IME Life
Beema Board

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशमलव १४ अंकले बढेर २,१७३ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज १०९ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज बजारमा सामान्य सुधार हुँदा सानिमा जिआइसी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशतले कमाउका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सुर्योदय ओमी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् । शिभश्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ०२ प्रतिशतका दरले कमाएका छन् । गुहेश्वरी मर्चेन्ट एण्ड बैंकिङका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS