SKIP THIS

GBIME
IME Life
Beema Board

शेयर बजार पुन: सुधारको लयमा फर्किने संकेत, ८.१४ अंकले बढ्दा तीन अर्बको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शेयर बजारको तिब्र उतारचढावले लगानीकर्ता आत्तीएका छन् । लगानीकर्ता आत्तीए पनि उपसूचकलाई हेर्दा बजार पुनः सुधारको लयमा फर्किने संकेत देखिएको छ । आज अन्तिम समयमा जलविद्युत, फाइनान्स, विकास बैंकको शेयर मूल्यमा उछाल आएको छ । आजको अधिकाम्स समय लगानीकर्ता आत्तीएका थिए ।

बजार सुधार होला या नहोला भन्ने चिन्ताले नाफा बुक गरेर बसेका पनि पर्ख र हेरको अवस्थामा थिए । तर अन्तिम समयमा देखिएको सुधारले भोलि पुन बढ्ने संकेत देखिउको छ ।

Prabhu
Crest

मंगलबार अन्तिम समयमा नेप्से सूचक सुधार देखिए पनि कारोबार रकममा खासै सुधार हुन सकेन । कारोबार सुरु हुने वित्तीकै तल झर्न थालेको नेप्से सूचक अन्तिम समयमा ८.१४ अंकले सुधार भएर बन्द भएको छ ।

मंगलबार नेप्से सूचक सुधार भएर २१७३.२४ अंकमा रोकिएको छ । कारोबार रकम भने तीन अर्बमा खुम्चिएको छ । आज १०९ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ८९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । सानिमा जिआइसीको शेयर मूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य ४० रुपैयाँले बढेर ४४४ रुपैयाँ कायम भएको छ । त्यस्तै सूर्यदय ओमी लघुवित्त र शिवश्री हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS