SKIP THIS

GBIME
IME Life
Beema Board

कालिका पावरका अध्यक्ष पाण्डेको राजिनामा स्वीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध संचालक बिक्रम पाण्डेले राजिनामा दिएका छन् । पाण्डेले नेपाल सरकारको मन्त्री हुने भएको कारण उक्त पदबाट राजिनामा दिएको कम्पनीले जनाएको छ ।

उनले माघ ३ गते दिएको राजिनामा संचालक समितिको माघ ९ गते बसेको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । रिक्त रहेको सो पदमा संचालक समितिको निर्णय बमोजिम कम्पनीको अध्यक्ष पदमा पार्वती पाण्डेलाई नियुक्त गरिएको छ ।

Prabhu
Crest

साथै भुपराज काफ्लेलाई प्रबन्ध संचालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS