IME Life
Beema Board

अजोड र युनाइटेडलाई प्राधिकरणले दियो मर्जरको प्रारम्भिक सहमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अजोड इन्स्योरेन्स कम्पनी र युनाइटेड इन्स्योरेन्स कम्पनीलाई मर्जरका लागि प्रारम्भिक सहमति दिएको छ । दुई बीमा कम्पनीले पुस २७ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

प्राधिकरणकै सहमतिमा अजोडले प्रभु इन्स्योरेन्स सँगको मर्जर प्रकृयाँ रद्द गरेको थियो । प्रभुले अजोडलाई ६० प्रतिशत मात्रै दिन खोजे पछि युनाइटेड र अजोड विच १००:९० को अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ ।

Prabhu
Crest

मर्जर पछि कम्पनीको नाम युनाइटेड अजोड रहनेछ । अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत भने अजोडकै हुने छन् । दुई कम्पनी विचको मर्जर सम्मानजनक नदेखिए पछि मर्जर भाडिएको प्राधिकरणले समेत सहमति जनाएको छ ।

बीमा प्राधिकरणले दुई कम्पनीलाई गत पुस २९ गते प्रारम्भिक सहमति सहितको पत्र दिएको हो । अव दुई कम्पनीले मर्जरका लागि आवस्यक कानुनी प्रकृयाँ अगाडी बढाउने छन् । सबैभन्दा पहिला मर्जरको लागि डिडिए गराउनु पर्नेछ । डिडिए पछि मर्जरको विशेष प्रस्ताव विशेष साधारणसभा आह्वान गरेर सहमति लिनु पर्नेछ ।

1673931406296

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS