IME Life
Beema Board

शेयर बजारमा पहिरो जाँदा ठूला ब्रोकरको फ्लोरसिट हेरेर लगानीकर्ता आशावादी हुने ठाउँ कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । व्याजदर घटेको सकारात्मक असर शेयर बजारमा पर्ने अनुमान विपरित नेप्सेमा आज ४० अंक माथिको गिरावट आएको छ ।  नेप्से ४१ दशमलव ०४ अंक घट्दै २१४९ दशमलव ३९ विन्दुमा बन्द भएको छ । कारोवार रकम ५ अर्ब ४७ करोड माथि रहेको छ ।

सर्वाधिक शेयर कारोवार गर्ने शिर्ष ५ ब्रोकर मध्ये ब्रोकर नम्बर ५८ बाहेक सबैबाट बिक्रीको तुलनामा खरिद धेरै भएको छ ।

Prabhu
Crest

आज ब्रोकर नम्बर ५८ बाट सर्वाधिक धेरै  कारोवार भएको छ। उक्त ब्रोकरबाट ३३ करोड ११ लाख बराबरको शेयर खरिद हुँदा ३६ करोड ७० लाख बराबरको शेयर बिक्री भएको छ । सो ब्रोकरबाट खरिदको तुलनामा ३ करोड ५९ लाख धेरै बिक्री भएको छ।

दोश्रोमा सर्वाधिक शेयर कारोवार गर्ने ब्रोकर नम्बर ४९ रहेको छ । सो ब्रोकरबाट २७ करोड ८३ लाखको खरिद हुँदा २६ करोड ०९ लाखको बिक्री भएको छ ।   

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS