IME Life
Beema Board

अर्थसचिव तोयमले लिए राष्ट्र बैंकको सञ्चालक सदस्यको सपथ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अर्थसचिव तोयम रायाले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यको रुपमा शपथ ग्रहण गरेका छन् । उनले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की समक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको सदस्यमा अर्थमन्त्रालयको सचिव सदश्य हुने व्यवस्था छ । सोहि व्यवस्था अनुरुप राया राष्ट्र बैंकको सञ्चालक भएका हुन् । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आए सँगै उनले रायालाई अर्थसचिमा तानेका थिए । उनले अव अर्थमन्त्रालय र राष्ट्र बैंक विच समन्वयको काम गर्ने छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS