IME Life

साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश घोषणा गरेको छ । कर्पोरेसनले गत आर्थिक वर्ष २०७८/७९ को संचित मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशतका दरले बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

आज पुस २८ गते विहान ८:३० बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । कर्पोरेसनको चुक्ता पूँजी २५ करोड ३५ लाख रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण पश्चात २७ करोड ८८ लाख रुपैयाँ पुग्नेछ ।

Prabhu
Crest
1673501237411

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS