IME Life
Beema Board

सिन्धु विकास बैंकको साधारणसभा पुष मसान्तभित्र नहुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारणसभा पुष मसान्तभित्र नगर्ने भएको छ ।

बैंकको आ.व.२०७८/०७९ को वार्षिक वित्तीय विवरणहरु बाह्य लेखापरिक्षकबाट परिक्षण गरिएको र नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्रकृयामा रहेकोले यो वर्षको साधारणसभा पुष मसान्तभि सम्पन्न गर्न नसकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले आ.व.२०७८/०७९ को साधारणसभा चैत मसान्तभित्र सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS