IME Life
Beema Board

लक्ष्मी र सनराइज बैंकका आधारभुत शेयरधनीको कारोबार रोक्का

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका लक्ष्मी बैंक र सनराइज बैंकका आधारभुत शेयरधनीको शेयर कारोबार रोक्का गरिएको छ । दुबै बैंकका एक प्रतिशत भन्दा माथिको शेयर स्वामित्व भएका शेयरधनीहरुको कारोबार रोक्का भएको हो । एक प्रतिशत भन्दा कम स्वामित्व भएका शेयरधनीहरुको पनि शेयर कारोबार खुला रहन्छ ।

दुई बैंकले हिजो पुस २५ गते अपरान्ह साढे ४ बजे प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यदि दुबै बैंकले बराबरी स्वाप रेसियोमा मर्जर गरेमा मर्जर पछि चुक्ता पूँजी २१ अर्ब ६६ करोड पुग्नेछ । त्यस्तै निक्षेप २ खर्ब ६५ अर्ब नाघ्नेछ । कर्जा लगानी भने २ खर्ब ४८ अर्ब पुग्नेछ ।

Prabhu
Crest

1673325848925
1673326329632

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS