SKIP THIS

GBIME
IME Life
Beema Board

आज नेप्से २२०० कटेको दिन ठूला ब्रोकरबाट कस्तो देखियो खरिद बिक्री ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको दोश्रो कारोवार दिन सोमवार नेप्से परिसूचक २२०० माथि पुगेर बन्द भएको छ । बजार बन्द हुँदा खरिदकर्ता आक्रामक देखिएसँगै बजार धेरै समय पछि २२०० को विन्दुमाथि पुगेर बन्द भएको छ । आज कारोबार रकम पनि ५ अर्बमाथि पुगेको छ ।आज शिर्ष ५ ब्रोकरहरुको फ्लोरसिट हेर्दा ठूला ब्रोकरबाट खरिदको तुलनामा बिक्री धेरै भएको छ ।

आज ब्रोकर नम्बर ५८ बाट सर्वाधिक शेयर कारोवार भएको छ । ब्रोकर नम्बर ५८ बाट ८३ करोड ६६ लाखको कारोवार हुँदा ४१ करोड ११ लाख बराबरको शेयर खरिद भएको देखिएको छ भने ४२ करोड ५४ लाख बराबरको शेयर बिक्री भएको देखिएको छ । ब्रोकर नम्बर ५८ बाट खरिदको तुलनामा १ करोड ४३ लाख धेरै शेयर बिक्री भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज ब्रोकर नम्बर ४९ बाट सर्वाधिक दोश्रो ठूलो कारोवार भएको छ । ब्रोकर नम्बर ४९ बाट ४७ करोड ९९ लाख बराबरको कारोवार भएको छ ।  जसमा २२ करोड ८० लाखको खरिद हो भने २५ करोड १८ लाखको शेयर बिक्री रहेको छ ।

आजको शिर्ष ५ ब्रोकरको फ्लोरसिट हेर्दा ब्रोकर नम्बर ४ बाट खरिदको तुलनामा बिक्री धेरै भएको हो भने ब्रोकर नम्बर एक बाट मात्र बिक्रीको तुलनामा खरिद धेरै भएको देखिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

20%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS