SKIP THIS

GBIME
IME Life
Beema Board

थुप्रिदै बैंकमा पैसा : निक्षेप ५३ खर्ब पुग्यो, सिडी रेसियो सहज हुँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकहरुमा निक्षेप संकलन ५३ खर्ब नाघेको छ । वाणिज्य बैंकहरुमा एकै दिन ७ अर्बले निक्षेप वृद्धि हुँदा समस्त प्रणालीको निक्षेप ५३ खर्ब २ अर्ब पुगेको हो । नेपाल राष्ट्र बैंकले पुस २० गतेसम्मको तथ्यांक हेर्दा बैंकहरुले अहिले कर्जा प्रवाह ठप्प जस्तै पारेको र निक्षेप संकलनमा मात्र केन्द्रित  भएको देखिन्छ ।

निक्षेपमा वृद्धि र कर्जा प्रवाह सुस्त हुँदा वाणिज्य बैंकहरुको सिडी रेसियो निरन्तर घट्दो क्रममा छ । पुस २० गतेसम्म वाणिज्य बैंकहरुको सिडी रेसियो ८६ दशमलव ५६ पुगेको छ ।

Prabhu
Crest

तरलता सहज भएको कारणले गर्दा अन्तर बैंक व्याज दर पनि ७ प्रतिशत तल आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS