IME Life
Beema Board

पेट्रोलियम पदार्थको भाउ घटाउन प्रधानमन्त्रीको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चरम घाटामा रहेको भन्दै भाउ घटाउन नमानेको नेपाल आयल निगमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपुर्ती सचिवलाई कार्यालयमै बोलाएर तत्काल मूल्य घटाउन निर्देशन दिएका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिरहेको सन्दर्भमा नेपालमा पनि घट्नु पर्ने उनको तर्क छ ।

हाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर २.५४ रुपैयाँ, डिजेलमा २.९५ रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर ४.१३ रुपैयाँ मुनाफा रहेको छ । एल.पि ग्यासमा भने प्रति सिल्डर ३५९ रुपैयाँ नोक्सान रहेको छ । यहि हिसावले नगमलाई १५ दिनमा ९९ करोड रुपैयाँ मुनाफा हुने देखिएको छ । निगमले इन्डियन आयल कर्पोरेसन र ऋण समेत गरि अझै १८ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको छ । यहि घाटा परिपुर्ती गर्न भाउ नघटाइएको निगमले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

0%

दु :खी

30%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS