IME Life
Beema Board

धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट र मेगालाई दियो मर्जरको अन्तिम स्विकृति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबैले गत पुस ११ गते बोर्ड समक्ष स्वीकृतिका लागि निवेदन पेश गरेका थिए ।

दुबै बैंकको निवेदन पश्चात बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा चार बमोजिम स्वीकृति प्रदान गरेको हो ।

Prabhu
Crest

दुबै बैंकले नेपाल राष्ट्र बैंकले पनि अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । अवको एक महिना भित्रमा दुई बैंकले एकिकृत कारोबारको शुभारम्भ गर्नेछन् ।

1672807821650

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS