IME Life
Beema Board

मेगा र इन्भेष्टमेन्टलाई एकिकृत कारोबार गर्ने बाटो खुल्यो, राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई एकिकृत कारोबार गर्ने बाटो खुला भएको छ । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरे सँगै अवको १५ दिन भित्रमा एकिकृत कारोबारको मिति तय गर्नु पर्नेछ । साथै अवको एक महिना भित्रमा एकिकृत कारोबार सञ्चालन गरिसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

इन्भेष्टमेन्ट र मेगा विचमा स्वाप रेसियो १०० कित्ता बराबर ९० कित्ताको अनुपातमा शेयर पूँजी मिलान गर्न राष्ट्र बैंकले अनुमति दिएको हो । यहि स्वाप रेसियोका आधारमा धितोपत्र बजारमा पूँजी मिलान गर्नु पर्नेछ । मर्जर पछि बन्ने बैंकको केन्द्रिय कार्यालय दरवारमार्गमा रहनेछ ।

Prabhu
Crest

नेपाल इन्भेष्टमेन्ट बैंकको पछिल्लो लाभांश पछि चुक्ता पूँजी १९ अर्ब तीन करोड पुग्नेछ । त्यस्तै मेगा बैंकको लाभांश वितरण पछि १६ अर्ब ७६ करोड पुग्नेछ । स्वाप रेसियो मिलान पछि १५ अर्ब ८ करोड हुनेछ । यस हिसावले मर्जर पछि चुक्ता पूँजी ३४ अर्ब नाघ्नेछ ।

1672651642831 (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS