IME Life
Beema Board

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १८ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको २३५ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशत बोनसको प्रस्ताव गरेको छ ।

कम्पनीले चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँको ६.५ प्रतिशतका दरले ७ करोड ७० लाख रुपैयाँ नगद लाभांश दिने भएको छ । बोनस शेयर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांशको पनि प्रस्ताव गरेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २६ करोड रुपैयाँ पुग्नेछ । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय कायम गरेको न्युनम चुक्ता पूँजी जुटाउन अझै एक अर्ब २३ करोड रुपैयाँ आवस्यक पर्नेछ ।

Prabhu
Crest

कम्पनीले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्नेछ । प्राधिकरणले स्वीकृत गरे पछि मात्रै आगामी वार्षिक साधारणसभामा लैजान पाउनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै बल्ल शेयरधनीहरुले पाउन सक्ने छन् ।

1672655910947

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS