SKIP THIS

GBIME
IME Life
Beema Board

४ अर्ब कारोवार भएको दिन ठूला ब्रोकरबाट आक्रामक खरिद कि बिक्री ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज धेरै पछि बजारमा ४ अर्ब माथि कारोवार भएको छ । नेप्से परिसूचक १७ दशमलव २४ अंकले वृद्धि भएको दिन ४ अर्ब ४ करोडको शेयर कारोवार भएको छ ।

आइतवार शिर्ष ५ ब्रोकरको फ्लोरसिट हेर्दा ब्रोकरहरुबाट खरिद नै आक्रामक रुपमा भएको देखिन्छ । आज सबै भन्दा धेरै कारोवार ब्रोकर नम्बर ५८ बाट भएको छ । ब्रोकर नम्बर ५८ बाट ६७ करोड १२ लाखको कारोवार हुँदा ३६ करोड ८२ लाख बराबरको खरिद भएको छ भने ३० करोड २९ लाख बराबरको बिक्री भएको छ । यसरी हेर्दा ब्रोकर नम्बर ५८ बाट बिक्रीको तुलनामा ६ करोड ५३ लाख धेरै खरिद भएको छ ।

Prabhu
Crest

त्यस्तै, सर्वाधिक शेयर कारोवार गर्ने ब्रोकरमा दोश्रो नम्बरमा ब्रोकर नम्बर ४५ रहेको छ । सो ब्रोकरबाट २३ करोड ३६ लाखको खरिद हुँदा १५ करोड ८९ लाखको ब्रिक्री भएको छ । यसरी हेर्दा ब्रोकर नम्बर ४५ बाट बिक्रीको तुलनामा ७ करोड ४७ लाख धेरै खरिद भएको छ ।

शिर्ष ५ ब्रोकर हेर्दा एउटा ब्रोकरबाट मात्र खरिदको तुलनामा बिक्री धेरै भएको छ । आज सर्वाधिक शेयर कारोवार गर्ने  चौथो स्थानमा परेको ब्रोकर नम्बर ४९ बाट खरिदको तुलनामा ४ करोड ३६ लाख धेरै बिक्री भएको छ ।  

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

69%

खुसी

6%

दु :खी

15%

अचम्मित

6%

उत्साहित

4%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS