IME Life
Beema Board

आजदेखि कुमारी र एनसिसी बैंकले एकिकृत कारोबार गर्दै

SPIL
NIC ASIA

काठमाडौं । कुमार बैंक र एनसिसी बैंकले आज पुस १७ गतेदेखि एकिकृत कारोबार गर्दैछन् । एकिकृत कारोबार प्रयोजनका लागि पुस १५ र १६ गते दुई दिन बैंकका सम्पुर्ण सेवाहरु बन्द थियो । बैंकले सार्वजनिक विदा पारेर पुस १५ र १६ गते डाटा माइग्रेसनको काम गरेको हो ।

दुबै बैंकले गत मंसिर २५ गते सम्पन्न साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए । मर्जरको प्रस्ताव पारित भए सँगै नेपाल राष्ट्र बैंकले पुस ६ गते कुमारीलाई एनसिसी बैंक प्राप्त गर्न अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

Prabhu
Crest

त्यस्तै पुस ८ गते कम्पनी रजिष्ट्रारको कार्यालयले स्वीकृति दिएको थियो । कुमारीले एनसिसी बैंकलाई प्राप्ति गरेको हुँदा एकिकृत कारोबार कुमारी बैंककै नामबाट हुनेछ ।

यो राष्ट्रिय बाणिज्य बैंकिङ क्षेत्रमा तेस्रो ठुलो विग मर्जर हो । यस भन्दा अगाडी ग्लोबल आइएमई बैंक र जनता बैंक विच पहिलो विग मर्जर भएको थियो । त्यस पछि नविल बैंक र नेपाल बंगलादेश बैंक विच विग मर्जर भयो । यस पछिको विग मर्जर कुमारी र एनसिसीको हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS