SKIP THIS

GBIME
IME Life
Beema Board

मंसिर महिनासम्म शिखर इन्स्योरेन्सको सर्वाधिक बजार हिस्सा हुँदा अरुको कति (इन्फोग्राफिक सहित )

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनासम्म नेपालमा संचालित १८ निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड बीमा शुल्क आर्जन गरेका छन् । १८ कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सर्वाधिक १ अर्ब ५४ करोड बीमा शुल्क आर्जन गर्दा कम्पनीको मंसिर महिनासम्मको बजार हिस्सा ९ दशमलव ६४ प्रतिशत रहेको छ । त्यस्तै दोश्रोमा सर्वाधिक धेरै बीमा शुल्क आर्जन गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले १ अर्ब ३४ करोड बीमा शुल्क आर्जन गर्दा कम्पनीको बजार हिस्सा ८ दशमलव ४४ प्रतिशत छ ।

मंसिर मसान्तसम्मको बीमा शुल्क आर्जन रकमको आधारमा : 

Prabhu
Crest

औसत भन्दा माथि बजार हिस्सा भएका कम्पनी :
औसत भन्दा माथि बजार हिस्सा भएका कम्पनीहरुको संख्या ८ रहेको छ । शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा इन्स्योरेन्स, नेको इन्सुरेन्स, सिद्धार्थ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सको बजार हिस्सा औसत भन्दा माथि छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS