IME Life

एनसीसी बैंकको १० लाख संस्थापक शेयर बिक्रिमा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकले १० लाख ३९ हजार ५०४ कित्ता बरारबको संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।

संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रिका लागि बैंकका आवेदन दिएका थिए । बैंकले सूचना जारी गरेको ३५ दिनभित्र शेयर खरिदका लागि आवेदन दिन संस्थापक शेयर धनिहरुलाई आह्वान गरेको छ । संस्थापक शेयरधनीवाट कुनै प्रस्ताव नआएको अवस्थामा बैंकले अन्य खरिदकर्तामाझ संस्थापक शेयर बिक्रि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS