IME Life
Beema Board

पान थुक्दा मात्रै ५ महिनामा विदेशियो १४ करोड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालले ५ महिनामा करिव १४ करोडको पान मसला र पानको पात आयात गरेको छ । साउन देखि मंसिर महिनासम्मको अवधिमा १२ करोड ९० लाख बराबरको पान मसला आयात भएको छ । ६८ हजार ९७६ केजी आयात हुँदा उक्त परिमाणको रकम नेपालबाट भारत बाहिरिएको हो । त्यस्तै ५ महिनामा १ करोड १० लाख बराबरको पानको पात पनि नेपाल आएको छ । ५१ हजार ६४५ केजी पानको पात यो ५ महिनामा नेपाल आएको हो ।

यो औपचारिक रुपमा भन्सार तिरेर आएको तथ्यांक हो । खुला सीमाको कारणले गर्दा अनौपचारिक माध्यमबाट यो भन्दा निकै ठूलो परिमाणमा पान मसला र पानको पात आएको हुनु पर्छ । पहाड र हिमाली जिल्ला भन्दा तराईका क्षेत्रमा अत्याधिक रुपमा पानको खपत हुने गर्दछ । तर,अहिले राजधानी सहित देशका प्रमुख शहरहरुमा पानको व्यापार बढिरहेको छ । निकट भविष्यमा पानको आयात अझै वृद्धि हुने देखिन्छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

40%

दु :खी

60%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS