IME Life

सिटिजन्स बैंकले १३ हजार ६३० कित्ता संस्थापक शेयर विक्री गर्ने

SPIL
NIC ASIA

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले १३ हजार ६३० दशमलव ३१ कित्ता संस्थापक शेयर विक्री गर्ने जनाएको छ ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको हुँदा सो मूल्य तोकी निवेदन दिनुपर्नेछ । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना जारी गरेको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

कम्पनीले तोकेको उक्त समय अवधिमा संस्थापक शेयरधनीको आवेदन नपरेमा सर्वसाधारणको लागि विक्री गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS