SKIP THIS

GBIME
IME Life
Beema Board

चुइङगम चपाएरनै ५ महिनामा २६ करोड रकम नेपालबाट बाहिरियो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालमा ५ महिनामा करिव २६ करोडको चुइङगम आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार साउन देखि मंसिर महिनासम्मको अवधिमा २५ करोड ९३ लाख बराबरको चुइङगम आयात भएको छ । सो रकम बराबरको ८ लाख २६ हजार ३२२ केजी चुइङगम नेपाल आएको हो । 

नेपालमा भारत, श्रीलंका, टर्की, अमेरिका र बेलायतबाट चुइङगम आउने गरेको छ। 

Prabhu
Crest

नेपालले सबै भन्दा धेरै चुइङगम भारतबाट आयात गरेको छ । भारतबाट नेपालले २५ करोड माथिको चुइङगम आयात गरेको छ भने श्रीलंकाबाट भने निकै सानो परिमाणमा चुइङगम आयात भएको छ । 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS