SKIP THIS

GBIME
IME Life
Beema Board

नेपाल टेलिकमको ४०% नगद लाभांशको लागि हालको बजार मूल्यमा शेयर खरिद गर्दा कति हुन्छ “इल्ड” ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालको शेयर बजारमा निरन्तर लाभांश दिने कम्पनीको रुपमा नेपाल टेलिकम चिनिन्छ । कम्पनीले यस वर्ष पनि ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । “अन्य” समूह अन्तर्गत पर्ने यो कम्पनीले आर्थिक वर्ष ७८/७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको अहिलेको बजार मूल्य ९५३ रहेको छ । यो बजार मूल्यमा कम्पनीको शेयर किन्दा र लाभांश खादा लगानीकर्तालाई ४ दशमलव २० प्रतिशतको ईल्ड आउने देखिन्छ । डिभिडेण्ड इल्डले बुक क्लोज अघिको बजार मूल्यमा एक कित्ता शेयर खरिद गर्दा कति प्रतिफल पाइन्छ भनेर देखाउँछ ।

Prabhu
Crest

नेपाल टेलिकमको प्रस्तावित लाभांश पारित गर्न पुष २८ गते वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुष १८ गतेदेखि बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा पुष १७ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुने छन् ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

41%

खुसी

24%

दु :खी

24%

अचम्मित

6%

उत्साहित

6%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS