SKIP THIS

GBIME
IME Life
Beema Board

५२ हप्ताकै न्यून मूल्यमा पाइन थाले कम्पनीका शेयरहरु (सूचीसहित )

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाली दोश्रो बजार निरन्तर घटेको करिव डेढ वर्ष हुन लागेको छ । गत वर्ष भदौ महिनामा ३२०० को विन्दु छोएको नेप्से अहिले निरन्तर घट्दै १९०० विन्दु मुनी आएको छ । दोश्रो बजार निरन्तर घटेसँगै कम्पनीको शेयर मुल्य पनि निकै सस्तिएको छ । यसै बिच धेरै कम्पनीहरुको शेयर मूल्य ५२ हप्ताको न्यून मूल्यकै सेरोफेरोमा पुगेको छ । कम्पनीहरुको शेयर मूल्य ५२ हप्ताको न्यून मूल्य तिर आउनु भनेको बजार निकै धेरै घटेको बुझ्न सकिन्छ । अहिले नेपाली दोश्रो बजार नेप्से १८६७ दशमलव २१ को विन्दुमा आएर बन्द भएको छ।

अहिले ५२ हप्ताको न्यून मूल्य नजिक राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीको ५२ हप्ताको न्यून मूल्य १२ हजार २१५ रहेकोमा कम्पनीको विहीवारको अन्तिम मूल्य रु. १२ हजार २१७ रहेको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य पनि ५२ हप्ताको नजिक रहेको छ । कम्पनीको ५२ हप्ताको न्यून मूल्य २५० रहेकोमा अहिले कम्पनीको बजार मूल्य रु. २५० दशमलव १० रहेको छ ।

Prabhu
Crest

तेश्रोमा प्रभु बैंक रहेको छ । बैंकको ५२ हप्ताको न्यून मूल्य १८५ रहेकोमा हालको बजार मूल्य रु. १८५ दशमलव २० छ । सूचीकृत शेयर मध्ये २१ कम्पनीको शेयरमूल्य ५२ हप्ताको न्यून विन्दुमै छन् भन्दा फरक नपर्ने अवस्था छ ।(नोट : तलको तालिकामा फरक प्रतिशतमा देखाईएको छ)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS