IME Life
Beema Board

मर्जरका लागि दुई लघुवित्तले राष्ट्र बैंकबाट पाए अन्तिम स्वीकृति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडों । आँधीखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तले मर्जरको लागि अन्तिम स्वीकृति पाएका छन् । यी दुई लघुवित्तलाई नेपाल राष्ट्र बैंकले मर्जरको लागि अन्तिम स्वीकृति दिएको हो ।

दुवै कम्पनीको असोज ७ गते शुक्रबार सम्पन्न विशेष साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए । यी २ संस्थाबीच असार २२ गते मर्जमा जाने सम्झौता भएको थियो।

Prabhu
Crest

आँधिखोला लघुवित्तको केन्द्रीय कार्यालय स्याङ्गजाको बयरघारीमा रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ११ करोड ९० लाख रहेको छ ।

सीवाईसी नेपाल लघुवित्तले भने केहि समय अघि मात्र आइपीओ जारी गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका स्थित बाग्लुङ बजारमा रहेको छ । कम्पनीको चुक्ता पुँजी १२ करोड १६ लाख रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS