IME Life

एनएमबि बैंक र नेपाल हाईड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंक र नेपाल हाईड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुबै कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गरेसँगै आज सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल हाईड्रो डेभलोपरले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनश शेयर र शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि पुस २९ गते साधारण सभा बोलाएको छ । सभा लिसरा रिसेप्सन्स नक्साल काठमाडौंमा गर्ने जानकारी दिएको हो ।

Prabhu
Crest

त्यसैगरी एनएमबि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८ दशमलव २५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । यस प्रस्ताव पारितका लागि कम्पनीले पुस २५ गते साधारण सभा गर्ने जनाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS