IME Life
Beema Board

नेप्सेले माग्यो सेन्ट्रल फाइनान्सलाई स्पष्टिकरण, कारोबार रोक्का

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेले सेन्ट्रल फाइनान्स लिमिटेडलाई स्पष्टिकरण माग गर्दै शेयर कारोबार रोक्का गरेको छ । कम्पनीले आइतबार लाभांशबारे निर्णय गरेर आज पुस ६ गते बुधबार शेयर कारोबारको समयमा पत्र पठाएको भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का राख्दै स्पष्टिकरण सोधेको हो ।

लाभांश बारे गरेको निर्णय सोहि दिन वा अर्को दिन बजार खुल्नु भन्दा अगाडी दिनु पर्ने ब्यबस्था छ । त्यसकारण कम्पनीले यस्तो जानकारी बजार खुलिरहेको समयमा पठाएको भन्दै पत्र प्राप्त भएको मितिले ३ दिनभित्र के कति कारणबाट समयमा नै जानकारी दिन नसकेको हो सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न समेत आग्रह गरेको छ ।

Prabhu
Crest
1671617231780

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS