IME Life
Beema Board

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा विक्री

SPIL
NIC ASIA

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर सर्वसाधारणको लागि विक्री गर्ने भएको छ । कम्पनीले ४ हजार ३८३ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो । राष्ट्र बैंकको निर्देशनअनुसार पहिला संस्थापकहरूलाई प्राथमिकता दिएर शेयर विक्री गर्दा संस्थापक शेयरधनीको कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणको लागि विक्री गर्न लागेको हो ।

यस शेयर खरीद गर्न ईच्छुक आवेदकले आजको मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा पुग्ने गरी निवेदन दिन अनुरोध गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS