IME Life
Beema Board

मितेरी डेभलपमेन्टको बुक क्लोज तय, कहिलेसम्म शेयर किन्नेले पाउलान् १२ प्रतिशत बोनस शेयर ?

SPIL
NIC ASIA

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले साधारणसभा र बुक क्लोजको मिति तय गरेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यहि पुस २७ गते बुधबार सतौं वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको छ ।

बैंकले साधारणसभा प्रयोजनका लागि पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले घोषणा गरेको १३.३५ प्रतिशथत बोनस शेयर पुस १३ गतेसम्म कायम शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । बोनस शेयर प्रयोजनका लागि ०.६५ प्रतिशत अर्थात ५८ लाख ७२ हजार रुपैयाँ नगद लाभांशको पनि प्रस्ताव रेको छ ।

Prabhu
Crest
1671541316752

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS