IME Life

एनएमबि बैंकले ल्यायो अपन एनएमबि बचत खाता, यस्ता छन् सुविधा

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकले नयाँ बचत खाता ल्याएको छ । बैंकले ९ दशमलव १३३ प्रतिशत ब्याजदर प्रदान गरिने खाता योजना ल्याएको छ । बैंकले मधेश प्रदेशमा बचत प्रोत्सहान गर्ने उदेश्य लिएर “अपन एनएमबि बचत खाता” संचालनमा ल्याएको हो ।

९ दशमलव १३३ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकहरुलाई निःशुल्क डेबिट, क्रेडिट, डलर कार्ड, निःशुल्क डिम्याट, मेरोसेर, आस्बा सेवा लगायत अन्य थुप्रै आकर्शक सुविधाहरु पनि प्रदान गर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

हालसम्म बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS