IME Life

सानिमा बैंकमा दुई सञ्चालक र लेखापरीक्षक नियुक्त, रमेश कुमार पोखरेल र आशुतोष उपाध्याय निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंकमा दुई सञ्चालक र लेखापरीक्षक नियुक्त भएका छन् । बैंकको पुस ३ गते सम्पन्न १८ औ वार्षिक साधारणसभाबाट सर्वसाधारण शेयरधनीहरुको तर्फबाट रमेश कुमार पोखरेल र आशुतोष उपाध्याय आगामी चार वर्षका लागि सञ्चालकमा निर्वाचित भएका हुन् ।

सर्वसाधारण शेयरधनीकै तर्फबाट प्रतिनिधित्व गर्ने भरत कुमार पोखरेल र महेश घिमिरेको कार्यकाल समाप्त भए सँगै दुई सञ्चालकको निर्वाचन भएको थियो ।

Prabhu
Crest

हिजै सम्पन्न साधारणसभाबाट चालु आर्थिक वर्ष २०७९/८० को प्रचलित कानुन बमोजिम लेखापरीक्षण गर्नका लागि पिकेएफ टिआर उपाध्याय एण्ड को चार्टर्ड एकाउन्टेन्सलाई बाह्य लेखापरीक्षकका रुपमा नियुक्त गरिएको हो ।

1671425792967

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS