IME Life
Beema Board

यस वर्ष मञ्जुश्री फाइनान्सका शेयरधनीको हात खाली

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मञ्जुश्री फाइनान्सले यस बर्ष लाभांश नदिने भएको छ । फाइनान्सको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफा र आर्थिक वर्ष २०७८ /७९ को वित्तीय विवरण प्रतिवेदनको आधारमा यस संस्थाका शेयरधनीहरुलाई नगद लाभांश बोनशस शेयर वितरण नगर्ने जनाएको छ ।

साथै बैठकले आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण अनुसूचीहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात यस संस्थाको आगामी साधारण सभाबाट पारित गर्नको लागि पेश गर्ने प्रस्ताव गरि राष्ट्र बैंकमा स्वीकृतिको लागि पठाउने निर्णय गरेको जनाएको छ ।

Prabhu
Crest
1671179401580

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS