IME Life
Beema Board

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, कति दिँदैछ बोनश ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश प्रस्ताव गरेको छ। बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायाम चुक्ता पुँजीको १३ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७१०५ प्रतिशत नगद लाभांश गरि कुल १४ दशमलव २१०५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

Prabhu
Crest

बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

1671338366697

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS