SKIP THIS

GBIME
IME Life
Beema Board

महिनादिनमै करोडौको विदेशी आइसक्रिम खाँदै नेपाली !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मासिक करोडौ मूल्य बराबरको विदेशी आइसक्रिम नेपालमा आयात हुँदै आएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ७९/८० को कार्तिक महिनासम्मको तथ्यांक अनुसार चार महिनामा नेपालले ८ करोड ७८ लाख बराबरको आइसक्रिम आयात गरेको छ । सो अवधिमा २ लाख १ हजार ७८८ केजी आइसक्रिम नेपाल आएको हो ।

चालु आर्थिक वर्षमा दुईवटा मुलकबाट आइसक्रिम आयात भएको देखिन्छ । चीनबाट निकै थोरै परिमाणमा आइसक्रिम आयात हुँदा ठूलो हिस्सा चाहीँ भारतबाट आयात भएको देखिएको छ । ४ महिनामा भारतबाट २ लाख १ हजार ७०७ केजी आइसक्रिम आयात हुँदा चीनबाट भने ८१ केजी मात्र आयात भएको छ । रकममा हेर्दा चीनमा आइसक्रिम आयात मार्फत १ लाख १३ हजार बाहिरिएको छ भने भारत तर्फ ८ करोड ७७ लाख बाहिरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS