IME Life
Beema Board

अपर हेवाखोलाले आब्हान गर्यो ११औं वार्षिक साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २१ गते ११औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर २५ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा युनियन हाउस, अनामनगर, काठमाडौंमा विहान ११ बजे गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

साथै सभाले संस्थापक शेयरधनीहरुबाट चार जना र सर्वसाधारण शेयरधनीहरुबाट दुई जना समेत गरी ६ जना सञ्चालकको निर्वाचन समेत सभाले गर्नेछ । सञ्चालक समितिबाट गरिएको स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन समेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गतेदेखि २१ गतेसम्म बुक क्जोज गरेको छ । बुक कलोजको आधारमा पुस ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS