IME Life
Beema Board

सनराइज बैंकले शेयरधनीलाई लाभांश नदिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश बितरण नगर्ने भएको एक सुचना जारी गर्दै जनाएको छ ।

बैंकले वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने जनाएको छ । बैंकको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण र अनुसूचिहरु नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात् बैंकको अगामी बार्षिक साधारण सभामा अनुमोदनको लागि पेश गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

Prabhu
Crest
1670758973765

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS