IME Life
Beema Board

नबिल बैंकले घोषणा गर्यो ३०% लाभांश, बोनस र नगद कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

65%

खुसी

8%

दु :खी

5%

अचम्मित

3%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS