IME Life
Beema Board

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेशनबीच सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच साझेदारीको लागि सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटीमा पूर्वाधार परियोजनाहरूको विकास गर्नको लागि सम्झौता भएको हो।

सम्झौतामा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र आईएफसीका पीपीपी समबन्धि एशिया प्यासिफिक प्रबन्धक थोमस लुबेकले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता अनुसार निफ्रा र आईएफसीले सहकारी गरि पूर्वाधार विकासमा लगानी बढाउने छन् । आईएफसीले नेपालमा वित्तीय र प्राविधिकको खाडल पुरा गरी पूर्वाधार क्षेत्रमा लगानी बढाउँन निफ्रालाई सहयोग गर्नेछ । परियोजना पहिचान र स्क्रीनिंग, पहिचान गरिएका परियोजनाहरूको प्रारम्भिक मूल्याङ्कन र क्षमता निर्माणमा आईएफसीले सहयोग गर्ने छ ।

यस बाहेक आईएफसीले पीपीपी मोडालिटीमा क्षमता अभिवृद्धिको लागि पनि आईएफसीले सहयोग गर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS