IME Life
Beema Board

बीमा प्राधिकरणले भोलि मधेश प्रदेश कार्यालय उद्घाटन गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले भोलि मधेश प्रदेश कार्यकालयको उद्घाटन गर्ने भएको छ । प्रादेशिक कार्यालयको उद्घाटन प्राधिकरणकै अध्यक्ष सूर्य प्रसाद सिलवालले उद्घाटन गर्ने छन् । भोलि विहान ११ बजे प्रादेशिक कार्यालय उद्घाटन हुनेछ ।

प्राधिकरणले मधेश प्रदेशमा यस अगाडी नै कार्यालय सञ्चालनमा ल्याइसकेको छ । कार्यालय प्रमुखको जिम्मेवारी उपनिर्देशक कुशुम शर्माले पाएकी छिन् । प्राधिकरणले उपनिर्देशमा बढुवा हुने वित्तीकै शर्मालाई मधेश प्रदेशको प्रमुख बनाएको हो ।

Prabhu
Crest

प्राधिकरणले अधिकार प्रत्यायोजन सहित प्रदेश कार्यालयको स्थापना गरिरहेको छ । यस भन्दा अगाडी कर्णाली प्रदेश र सुदुरपश्चित प्रदेश कार्यालयको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गरेका थिए । यस पटक भने अध्यक्ष आफैले उद्घाटन गर्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

0%

दु :खी

18%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS