IME Life
Beema Board

पाँचथर पावरले आब्हान गर्यो साधारण सभा, लाभांश सहित यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले सातौँ वार्षिक साधारण सभा आब्हान गरेको छ। कम्पनीाको मंसिर २४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले उक्त सभा पुस १८ गते होटल इम्पेरियल काठमाडौँ, बत्तीसपुतलीमा गर्ने जनाएको छ । सभा बिहान ११ बजे शुरु हुनेछ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभामा अध्यक्षको मन्तव्य तथा सातौं वार्षिक साधारणसभाका लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष ७८/७९ को लेखापरीक्षण प्रतिवेदनसहितको आय(व्यय विवरण र वासलातमाथि छलफल गरी पारित गर्नेप्रस्ताव पेश हुनेछ

त्यसैगरी सभाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने । (कम्पनी ऐन, २०६३ को दफा १११(३) बमोजिम वर्तमान लेखापरीक्षक संस्था टिपी अधिकारी एन्ड एसोसिएट्स पुनः नियुक्तिका लागि योग्य रहने लगायतका विविध प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS