IME Life

नेप्सेले माग्यो सामलिङ्ग पावरलाई स्पष्टीकरण, शेयर कारोबार रोक्का

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सामलिङ्ग पावर कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । कम्पनीले धितोपत्र कारोबार र मूल्य सम्बन्धी निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीको यही मंसिर २१ गते बिहान ९ः३० बजे बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । तर, कम्पनीले उक्त निर्णय सोही दिन दिउँसो ३ः४२ बजे नेप्सेलाई जानकारी गराएको थियो ।

Prabhu
Crest

नेप्सेले कम्पनीलाई यसबारे ३ दिनभित्रमा स्पष्टीकरण पेस गर्न आग्रह गर्दै शेयर कारोबार रोक्का गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS