IME Life
Beema Board

आइपीओ निष्काशनको प्रस्ताव सहित झापा इनर्जीले बोलायो साधारण सभा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । झापा इनर्जी लिमिटेडले चौथौं वार्षिक साधारण सभा पुस १६ गते गर्ने भएको छ । उक्त सभा शिवसताक्षी ४, सालमारामा दिन बिहान १० बजे सभा शुरु गर्ने कम्पनीले जनाएको छ।

सभामा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारितका लागि पेस गरिनेछ । त्यसैगरी आथिृक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Prabhu
Crest

साथै कम्पनीको जारी पूँजी गर्नेसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS