IME Life
Beema Board

पाँचथर पावरको लाभांश घोषणा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पाँचथर पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको मंसिर ८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफाबाट कर सहित ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

कम्पनीको हालको चुक्ता पूँजी ९६ करोड २५ लाख रहेको छ। उक्त चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबर लाभांश वितरण गर्न लागेको हो।

Prabhu
Crest
1670567646424

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS