IME Life
Beema Board

कामना सेवा विकास बैंकमा रोजगारीको सुवर्ण अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले डेपुटी हेडमा एसिस्टेन्ट म्यानेजर पदमा १ जना, एसिस्टेन्ट रिलेसनशिप म्यानेजर, सेमि क्वालिफाईड चार्टट एकाउन्टेन्ट लगायतका अन्य पदहरुमा केहि संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले आफ्ना भइरहेका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि सम्बन्धित विषयमा स्नात्तक देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । ईच्छुकले बैंकको वेवसाईट मार्फत पुस ५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS