IME Life
Beema Board

साधना लघुवित्तले माग्यो धेरै संख्यामा कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले आन्तरिक लेखापरिक्षण विभाग अन्तर्गत अधिकृत र सहायक अधिकृतका लागि केही, कर्जा असुली विभागमा अधिकृत र सहायक अधिकृतका लागि केही, सुपरभाईजरमा वरिष्ठ सहायक, सहायकका लागि केही र व्यवस्थापन प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

उक्त पदहरुमा आवेदन दिनको लागि एसएलसी उर्तिणदेखि सम्बन्धित विषयमा मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट स्नातक तह उर्तिण गरेको हुनुपर्ने संस्थाले जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका नेपालनी नागरिकले संस्थाको वेवसाईट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS